विदेशी लगानीको अरुण तेस्रोमा स्वदेशी लगानी

विदेशी लगानीमा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि दुई स्वदेशी बैंकले लगानी गर्ने भएका छन् । भारतीय सरकारी कम्पनी सतलज निगमले...

लगानी कुर्दै विद्युत् परियोजना

कर्णालीका जगदुल्ला, फुकोट कर्णाली, तीला कर्णाली, बेतान कर्णाली, ठूलीभेरी, सानी भेरीलगायतका जलाधार क्षेत्रमा बाह्य तथा आन्तरिक लगानी जुट्न सकेको खण्डमा कर्णालीको समृद्धि जलविद्युत्बाटै सम्भव...

मध्य दरमखोला ए र वी साना जलविद्युत आयोजनाको विधुत खरिद विक्री सम्झौता

बागलुङ, २८ चैत । बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ...

बूढीगण्डकी ‘क’ र ‘ख’ आयोजना : नौलो नेपालको दरखास्त रद्द गर्ने सरकारी निर्णय बदर

काठमाडौं । बूढीगण्डकी ‘क’ र ‘ख’ बाट विद्युत् उत्पादनका लागि नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिले दिएको दरखास्त रद्द गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बुधवार...

मध्य भोटेकोशीमा चिनियाँ कम्पनीले काम गरेन, ठेक्का तोड्ने तयारी

२७ चैत, सिन्धुपाल्चोक । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काममा ढिलाइ गरेको भन्दै ठेक्का तोड्ने तयारी गरिएको छ । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकले...

ऊर्जामन्त्रीले गरे हजार कित्ता सेयर किन्ने घोषणा

दुई जलविद्युत्को आयोजना आईपीओ वैशाख ६ देखि खुल्ने २६ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र...

रसुवागढी र सान्जेन जलविद्युतको आईपीओ वैशाख ६ गतेदेखि, ५ हजार कित्तासम्म आवेदन दिन पाइने

दुवै कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ३८ हजार १५० कित्ता आईपीओ निष्कासन गर्ने लागेका हुन्...

डेडिकेटेड फिडरमा भएको नीतिगत व्यवस्था

प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति ९ग्लष्लतभचचगउतभम क्गउउथि० हुने डेडिकेटेड फिडर ९म्भमष्अबतभम ँभभमभच० र ट्रंक लाईन ९त्चगलप ीष्लभ० एक सवस्टेशनबाट अर्को सवस्टेशन जोड्ने लाइन)...

Forces behind lenghty power cuts trying to weaken me: Ghising

KATHMANDU, April 9: Nepal Electricity Authority (NEA) Managing Director Kulman Ghising on Monday said that certain forces, which forced people to live without electricity...

Exhibition on Germany’s energy transformation system from April 16

KATHMANDU, April 9: German Embassy in Kathmandu has announced to organize a 16-day exhibition titled “The German Energiewende: Transforming Germany's Energy System” from April...

MOST POPULAR

HOT NEWS