विद्युत् उत्पादन र वितरण तीनै तहले गर्ने

काठमाडौँ, भदौ ३१ गते । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् ऐन २०४९ विस्थापित गर्ने गरी नयाँ ऐनको मस्यौदा सार्वजनिक गरेको छ । खासगरी...

पौने ६ अर्ब रोयल्टी, विद्युत्मा सबैभन्दा बढी रोयल्टी संकलन

प्राकृतिक स्रोतबाट गत आर्थिक वर्षमा तीन तहका सरकारले ५ अर्ब ८७ करोड १८ लाख १२ हजार रोयल्टी संकलन गरेका छन् । प्रकृतिक स्रोत तथा...

बूढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रका घरगोठ, विरुवाको तथ्यांक संकलन

गोरखा-बूढी गण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने गोरखातर्फका घरगोठ, विरुवाको तथ्यांक संकलन भएको छ । वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइले परिचालन गरेको प्राविधिकसहितको टोलीले...

नियमन आयोगको अधिकार कटौती गर्दै ऊर्जा मन्त्रालय

विद्युत् ऐनको मस्यौदा निरंकुश भएको निजी क्षेत्रको टिप्पणीविद्युत् ऐनको मस्यौदा निरंकुश भएको निजी क्षेत्रको टिप्पणीऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफैले ल्याएको नेपाल विद्युत् नियमन...

फलाखु खोला जलविद्युत् आयोजनाको काम दुई महिनादेखि ठप्प

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको काम दुई महिनादेखि ठप्प भएको छ। वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ...

८ जलविद्युत् कम्पनीको सेयर आउँदै

भाद्र ३०, २०७६ काठमाडौँ — निकट भविष्यमा दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र...

NEA tells landlords not to charge tenants arbitrarily

 September 16, 2019 Kathmandu : Nepal Electricity Authority (NEA) has announced that landlords cannot charge their tenants higher tariff on electricity than the normal charges...

NEA Plans To Implement Automated Meter Reading System

Kathmandu, Sept. 16: Nepal Electricity Authority (NEA) has planned to implement the automated meter reading (AMR) system. “Plans are there to make available the payment...

कुलमानको तीन वर्ष : के गरे र अब के गर्दै छन् ?

भदौ २९, २०७६ म नेपालविद्युतप्राधिकरणको कार्यकारी निर्देशकमानियुक्त भएको तीनवर्ष पूरा भएको छ । मैले जिम्मेवारी सम्हाल्दावर्खामा समेत ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र संस्था झण्डै...

माथिल्लो कर्णाली अर्को भारतीयलाई दिन प्रस्ताव

भाद्र २९, २०७६ काठमाडौँ — लामो समयदेखि भारतीय कम्पनी जीएमआरले होल्ड गरेको माथिल्लो कर्णाली विद्युत् आयोजना अर्को कुनै भारतीय कम्पनीलाई दिन भारतीय ऊर्जा राज्यमन्त्रीले प्रस्ताव...

MOST POPULAR

HOT NEWS