ऊर्जाको बजेट ८३ अर्ब ८९ करोड May 29, 2018 1433 Share Facebook Twitter WhatsApp Email Print – ऊर्जाको बजेट ८३ अर्ब ८९ करोड – सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने – राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने – बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने