पश्चीम सेती स्वदेशी लगानीमा बनाउने सरकारको घोषणा

    1351

    १५ जेठ, काठमाडौं । सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ ।

    थि्र गर्जेजले लामो समयदेखि ओगटेको यो आयोजना सरकारले थि्र गर्जेजसँगको सम्झौता तोड्दै आफै बनाउने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७४/०७८५ को बजेट मार्फत सरकारले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको हो ।

    सरकारले गठन गरेको एक समितिको सुझाव बमोजिम सरकारले यो निर्णय गरेको हो ।

    -अनलाइनखबर