घलेम्दी हाइड्रो आईपीओ निष्कासन गर्न पुग्यो धितोपत्र बोर्ड, साढे ५ करोडको ल्याउने

    1690

    घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    कम्पनीको सो मात्राको सेयर निष्काशन तथा  बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेकाे छ ।

    कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।