त्रिशूली ३ ए : ६० र ९० मेगावाटको तुलना

    1393

    पुस २, काठमाडौं (अस) । माथिल्लो त्रिशूली ३ ए आयोजनाको क्षमता वृद्धि गर्न हुने र नहुने विषयमा निरन्तर विवाद भइरहेको छ । त्यस सम्बन्धमा अध्ययन गर्न पटकपटक समितिहरू पनि गठन भएका छन् । पछिल्लोपटक ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरको संयोजकत्वमा ६० मेगावाट क्षमताको सो आयोजनाको क्षमता वृद्धि गरी ९० पुर्‍याउँदा हुने फाइदा र बेफाइदाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन ऊर्जा मन्त्रालयले गत शुक्रवार मन्त्रिपरिषद्मा पठाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा ६० मेगावाट र ९० मेगावाट क्षमतामा आयोजना बनाउँदाको तुलनात्मक विवरण यस प्रकार प्रस्तुत गरेको छ :

     

     

     

    प्रस्तुति: अभियान