Lower Modi -2 concluded Power Purchase Agreement , preperation will start soon for IPO

    2360

    NEA has signed PPA with United Modi Hydropower to purchase power generated by Lower Modi-2 (10.5 MW) hydropower project. The project will be developed as a cascade project of Lower Modi -1.

    Sudhi Prasad Timalsina, managing director of United Modi Hydropower and Acting Deputy Managing Director of NEA Rajiv Sharma signed the agreement.
    The PPA rate has been set at Rs 8.40 per unit for dry month and Rs 4.80 during wet months.

                                                            ———————————–

    काठमाडौं । तल्लो मोदी–२ जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता (पिपिए) भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १०.५ मेगावाटको यो आयोजनाको पिपिए भएको हो । 

    १० मेगावाटको मोदी–१ जलविद्युतको क्यासकेड आयोजनाको रुपमा यो आयोजना बन्न लागेको हो । हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले यो आयोजनाको बिजुली किन्नेछ । 

    पिपिएमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट सुधीरप्रसाद तिमिल्सिना तथा प्राधिकरणका निमित्त नायब प्रबन्ध निर्देशक राजीव शर्माले हस्ताक्षर गरेका छन् ।

    आयोजनाबाट उत्पादित १० मेगावाट बिजुली कम्पनी आफैंले निमार्ण गरेको १३२ केभिए प्रसारण लाइनबाट सबस्टेसनमा जोडिने छ । कम्पनीले २०७६ को असारमा विद्युत उत्पादनको लक्ष्य राखेको छ । यो आयोजनाले छिट्टै नै सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दैछ । 

    source : bizmandu