पञ्चकन्या माई हाइड्रोपावरको आईपीओ स्वीकृत

    2498

     पञ्चकन्या माई हाइड्रोपावरले जारी गर्न लागेको आईपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत भएको छ । कम्पनीले सर्वसाधारणका लागि एकसय अङ्कित दरको ११ लाख कित्ता आईपीओ निष्कासनका लागि असार ८ गते सेबोनबाट स्वीकृति पाएको हो । कम्पनीको विक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

    -आर्थिक अभियान