कालंगाको साढे तीन किमी सुरुङ निर्माण सम्पन्‍न

आश्विन १०, २०७७ बझाङ — निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूर पश्चिमकै ठुलो कालंगा गाड जलविद्यूत आयोजनाको करिब साढे तीन किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न...

मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको डिजाइन परिवर्तन गर्न माग

लमजुङ सदरमुकाम बेसीसहर नगरपालिकाअन्तर्गत निर्माण हुन लागेको ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाको स्थानियले डिजाइन परिवर्तन गर्न माग गरेका छन् । स्वतन्त्र अग्रिम जानकारीसहितको...

विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाण्डौं, ८ असोज– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न...

२ हजार ६ सय मेगावाटका आयोजनाहरूको काम नरोकिने

आश्विन ८, २०७७ उच्च अदालत पाटनले विद्युत् नियमन आयोग ऐन लागू भएदेखि विद्युत नियमन आयोग गठन नभइन्जेलसम्म भएको विद्युत खरिद सम्झौता (पीपीए)लाई अवैध ठहर गर्न...

IFC Organised Powered by Women Initiative Conference

10 percent of total employees in Nepal’s hydropower sector are women September 22, 2020 Kathmandu: Companies and women in Nepal would stand to benefit if greater...

२६ सय मेगावाटका १२६ आयोजनाको पीपीएमा प्रश्न

आश्विन ५, २०७७ काठमाडौँ : विद्युत् नियमन आयोग ऐन सक्रिय भएयता १ सय २६ आयोजनासँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) को वैधतामाथि अदालतले प्रश्न उठाएको...

सडकमा प्रदर्शन नगरिदिन कुलमानको आग्रह

काठमाडौं,३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन आग्रह गरेका छन् । कार्यकारी...

बिदाई वक्तव्य

बिदाई वक्तव्य नेपाल सरकारले २०७३ सालभदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा,...

Lekhnath Koirala appointed NEA Acting MD

16 September, 2020 Kathmandu: Lekhnath Koirala has been appointed Acting Managing Director (MD) of the Nepal Electricity Authority (NEA). Koirala has been picked to the post...

विद्युत प्राधिकरणबाट बिदा भए कुलमान

भदौ ३०, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको...

MOST POPULAR

HOT NEWS