निजीक्षेत्रबाट ४१ मेवा विद्युत् थप

    2836

    PPA_2069-2070_NEA

     

    आर्थिक वर्ष २०६८/६९ को अन्त्यसम्ममा देशमा ७ सय ५ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भएको थियो । गत आव २०६९/७० को अन्त्यसम्ममा यो बढेर ७ सय ४६ दशमलव ९ मेगावाट पुगेको छ । आव २०६८/६९ मा ३ हजार ८ सय ५८ गिगावाट प्रतिघण्टा विद्युत् आपूर्ति भएकामा गत आव २०६९/७० मा बढेर ४ हजार २ सय ५ गिगावाट प्रतिघण्टा पुगेको भाटले बताए ।

    Source : Abhayan