छ्याङ्दीको सेयर बाँडफाँट

    1223

    फाल्गुन १०, २०७३- छ्याङ्दी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको प्राथमिक निष्कासन (आईपीओ) सोमबार बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि २ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

    स्रोत:कान्तिपुर