छ्याङ्गदी हाइड्रोपावरको साधारण सभा

    3501

    कात्तिक २१, काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडको तेस्रो साधारण सभा मङ्सिर १२ गते आम्रपाली पार्टी प्यालेस, बालुवाटारमा हुँदैछ । सभाको विशेष प्रस्तावमा लेखापरीक्षकको नियुक्ती र वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।20161106013355_chhyangdi-hydropower

    Source: Abhiyan