Panchakanya Mai Hydropower to float IPO worth Rs 27.50 crore; appoints NCM Merchant & Nabil Investment Banking as issue manager

    2691

    Panchakanya Mai Hydropower Limited, a subsidiary of Panchakanya Group has appointed NCM Merchant Banking Limited and Nabil Investment Banking Limited as its issue manager to float Initial Public Offering (IPO).

    Santosh Kumar Pradhan, General Manager of Panchakanya Mai Hydropower, Bijaya Lal Shrestha, Issue Manager of NCM Merchant Banking and Prabin Raman Parajuli, CEO of Nabil Investment Banking Limited signed on the duet agreement on Bhadra 23, 2073.

    The hydropower company is issuing total of 27.50 lakh units IPO shares. Of the total shares, the hydropower company has set aside 11 lakh units shares for the project affected area and 16.50 lakh unit shares for general public at the face value of Rs 100.

    The hydropower company has generated 9.98 MW electricity from its project area -Mabu, Maimjhuwa and Sulubung VDC of Illam district.Now the capacity of the hydropower project has been increased to 12 MW.In addition the company’s 6.1 MW Upper Mai ( Cascade) Hydropower Project is in final stage of construction.

    Source : Share Sansar

    पञ्चकन्या माई हाइड्रो पावरले २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। पञ्चकन्या माई नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले प्रवद्र्धन गरेको जलविद्युत आयोजना हो । इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन भई सकेको छ । हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जल विद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी कम्पनीले दिएको छ । पञ्चकन्या माई हाइड्रो पावरको आयोजना प्रभावित गाविसका बासिन्दालाई कम्पनीले ११ करोड रुपैयाँको ११ लाख कित्ता सेयर दिने जनाइएको छ । सर्वसाधारणको लागि १६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुने छ । कम्पनीले कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्न लागेको हो । सेयर निष्कासनका लागि विहीबार कम्पनीले एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।