Loan from 9 Banks & financial institute for Super Dordi Hydro

    1850

    A consortium of banks led by Nabil Bank Ltd has agreed to finance Super Dordi Hydropower Project-B.

    The total cost of the project is estimated at Rs. 8.3 billion.

    The consortium, which includes Everest Bank Ltd, Global IME Bank Ltd, Rastriya Banijya Bank Ltd, Prabhu Bank Ltd, Employees Provident Fund, Hydroelectricity Investment and Development Company Ltd, Triveni Bikas Bank Ltd and Deva Bikas Bank Ltd along with Nabil, are financing Rs 5.8 billion,

    The project located in Phaleni and Dhodeni VDCs in Lamjung district has installed capacity of 49.6 MW. It is being developed by People’s Hydropower Company.

    Issuing a statement, Nabil Bank said this is the largest hydropower project being built by Nepali developer and financed by domestic banks.

    लमजुङमा बन्ने सुपर दोर्दी जलविद्युत आयोजनालाई ९ वटा बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्ने भएका छन्। ति बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ८० करोड रुपैयाँ ऋण दिनेगरी कम्पनीसित सम्झौता भएको छ।

    दोर्दीखोलामा आगामी बैशाखदेखि बन्ने भनिएको ४९ मेगावाट क्षमताको यो आयोजना पिपुल्स हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो।

    यो आयोजनामा नबिल बैंकको १ अर्ब २५ करोड, एभरेष्ट बैंकको १ अर्ब, ग्लोबल आईएमईको ९५ करोड, राष्ट्रिय वाणिज्य बैंकको ७५ करोड ऋण सहयोग रहने भएको छ। त्यस्तै कर्मचारी सञ्चय कोषको ५० करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको ४० करोड, प्रभु बैंकको ४० करोड, त्रिवेणी विकास बैंकको ३० करोड र देवः विकास बैंकको २५ करोड ऋण सहयोग रहने छ।

    आयोजनामा ८ अर्ब २९ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। आयोजनाले बाँकी लागत स्वपुँजीबाट जुटाउने बताइर्एको छ।

    स्रोत: सेतोपाटी