• Home
  • News
  • International
  • Article
  • Events
  • Infrastructure
  • Interview
  • Notice
  • Press Release
Search
Thursday, March 12, 2026
Nepal Energy Forum An independent forum and an on-line channel for the Nepal energy markets(Hydropower, Wind, Biomass, Solar, Petroleum).
  • Home
  • News
  • International
  • Article
  • Events
  • Infrastructure
  • Interview
  • Notice
  • Press Release
  • News

नेकपामा एमसीसीबारे छलफल, एमसीए नेपालका कार्यकारी निर्देशक पनि सहभागी

May 23, 2020
2574
Share
Facebook
Twitter
WhatsApp
Email
Print

    १० जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी  कमिटी सदस्यहरूले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमै बसेको भएको छलफलमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । सञ्चो नभएको भन्दै बैठकमा सहभागी नहुने पूर्वजानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको नेताहरूले बताएका छन् ।

    अनौपचारिक भनिएको छलफलमा एमसीसी कार्यदलका सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल, नेताद्धय देव गुरुङ र लीलामणि पोखरेलका साथै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पनि बोलाइएको थियो ।

    छलफलमा नेकपाको एमसीसी कार्यदलका संयोजक खनाल र रावलले इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भने मान्य नहुने र सम्झौता संशोधन नगरी संसदबाट पास गर्न नहुने धारणा राखेका थिए । कार्यदलका अर्का सदस्य ज्ञवालीले सहमति भइसकेको सम्झैता अस्वीकार गर्न नमिल्ने बताएका थिए ।

    लगतै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटबारे ब्रिफिङ गरेका छन् । उनले नयाँ कार्यक्रम नआउने तथा नीति कार्यक्रमअनुसार कोरोना भाइरस र त्यसले निम्त्याएको संकटलाई सम्बोधन गर्ने बजेट ल्याउने बताएका छन् ।

     

    अनलाइनखबर

    Share
    Facebook
    Twitter
    WhatsApp
    Email
    Print
      Previous articleदाना—कुश्मा खण्ड निर्माण अन्तिम चरणमा, असारभित्र संचालनमा ल्याउने लक्ष्य
      Next articleआफै मिटर रिड गरी अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने, यस्तो छ तरिका
      OnlineNEF@Nepal

      RELATED ARTICLESMORE FROM AUTHOR

      News

      NOC Appeals for Responsible Use of Petroleum Products and Cooking Gas

      News

      Kalinchowk Hydropower Extends IPO Deadline for Project-Affected Locals Till March 26th

      News

      Nepal Receives World Bank Support for Clean Air Project

      My Tweets

      Subscribe via Email

      Enter your email address to subscribe and receive notifications of new posts by email.

      Join 8,819 other subscribers

      MOST POPULAR

      लोडसेडिङ घट्यो

      May 31, 2013

      Works of dhalkebar- mujaffarpur transmission line expedited

      August 13, 2014

      Upper Trishuli 3A Project: Nepal Army to carry out repair works

      February 8, 2017

      Hydropower Boom: Six Companies Declare Recent Profit Announcements

      December 11, 2023
      Load more

      HOT NEWS

      400m tunnel built at hydel project : kabeli-a hydroelectricity project

      Report says hydropower can provide India sustainable energy security

      News

      Govt registers $500m pact signed with US in Parliament

      Govt appoints executive chairmen in Budhi Gandaki, Nalsyaugad projects

      An independent forum and an on-line channel for the Nepal energy markets(Hydropower, Wind, Biomass, Solar, Petroleum).
      Contact us: info@nepalenergyforum.com

      POPULAR POSTS

      NEA Electricity tariff rates

      July 16, 2023

      China’s Mega-Dam on the Yarlung Tsangpo: Geopolitical and Environmental Alarm

      December 28, 2024

      Water Clouds on the Tibetan Plateau

      May 12, 2016

      POPULAR CATEGORY

      • News3327
      • Article241
      • International110
      • Infrastructure39
      • Interview19
      • Events9
      • Notice9
      • Press Release4
      © NEF Online Pvt. Ltd