अरुण ५ बनाउन चिनियाँ प्रस्ताव

    3148

    cwe·ाठमाडौं, १६ जेठ : बढ्दो राजनीति· अस्थिरता·ा बीच विदेशी लगानी आ·र्षित नभइरहे·ा बेला चिनियाँ ·म्पनीले नेपाल·ो ठूलो जलविद्युत् आयोजनामा लगानी गर्न सर·ारसमक्ष प्रस्ताव गरे·ो छ। चीन·ो सर·ारी ·म्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रि· गु्रप (सीडब्लूई) ले संखुवासभामा पर्ने चार सय ए· मेगावाट क्षमता·ो माथिल्लो अरुण ५ आयोजनामा लगानी गर्न प्रस्ताव गरे·ो हो। नेपाल·ो जलविद्युत् तथा पूर्वाधार निर्माणमा सीमित देखिए·ा चिनियाँ ·म्पनीहरूले गणतन्त्र स्थापनायता जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा चासो देखाउँदै आए·ा छन्। गत वर्ष चीन·ै थ्री गर्जेजले सात सय ५० मेगावाट क्षमता·ो पश्चिम सेती जलाशययुक्त आयोजना निर्माण गर्न सर·ारसँग समझदारीपत्रमा हस्ताक्षर गरे·ो थियो। नेपाल इन्भेस्टमेन्ट बोर्डले पश्चिम सेती·ो प्रक्रिया अघि बढाइरहे·ो छ। चीन·ै अर्·ो ·म्पनीले ५० मेगावाट क्षमता·ो माथिल्लो मस्र्याङ्दी निर्माण गरिरहे·ो छ। सीडब्लूई·ा महाप्रबन्ध· एच चेनले ऊर्जा मन्त्रालयलाई हालै पत्र लेखी अरुण ५ आयोजनामा नेपाल सर·ारलाई २० र स्थानीय लगानी·र्ता साझेदारहरूलाई पाँच प्रतिशत सेयर दिने प्रस्ताव गरे·ा छन्। उक्त ·म्पनीले आयोजना·ो सम्पूर्ण प्राविधि· ·ार्य र लागत जुटाउने जिम्मा आफैंले लिने प्रतिबद्धता व्यक्त गरे·ो छ। अरुण नदीमा रहे·ा आयोजनाले सुक्खायाममा पनि ८० प्रतिशतभन्दा बढी बिजुली उत्पादन गर्छन्। प्रस्तावित आयोजना नदी प्रवाही (रन अफ रिभर) भए पनि तिनले उत्पादन गर्ने बिजुली जलाशययुक्त आयोजनासरह·ै हुने भए·ाले आ·र्ष· मानिन्छन्। सीडब्लूईले चाइना इन्टरनेसनल इनर्जी एन्ड मेटिरियल ग्रुप लिमिटेडसँग·ो संयुक्त उपक्रममा उक्त आयोजना निर्माण गर्ने प्रस्ताव गरे·ो ऊर्जासचिव हरिराम ·ोइरालाले बताए। उनले बिहीबार अन्नपूर्ण पोष्टसँग भने, ‘अरुण पाँचौंमा लगानी गर्न उत्साह·ा साथ आए·ो र यो आयोजना सञ्चालन गर्न इच्छु· रहे·ो भन्दै पत्राचार गरे·ा छन्।’ जलविद्युत् इन्जिनियरिङ र लगानीमा ३० वर्ष·ो इतिहास भए·ो सीडब्लूईले अन्तर्राष्ट्रिय व्यापार, लगानी, आयोजना ठेक्·ापट्टा, श्रम सेवा, आर्थि· र प्राविधि· सहायता क्षेत्रमा ·ाम गर्दै आए·ो छ। उक्त ·म्पनीले सन् २०१२ डिसेम्बरसम्ममा ६० देशमा सात सयवटा अन्तर्राष्ट्रिय परियोजना निर्माण गरिस·े·ो पत्रमा उल्लेख छ। ·रिब १० अर्ब अमेरि·ी डलरबराबर·ो ठेक्·ापट्टा गरिस·े·ो सीडब्लूई विश्व·ा उत्·ृष्ट दुई सयवटा ठे·ेदार ·म्पनीमध्येमा पर्छ। यो ·म्पनी चिनियाँ वाणिज्य मन्त्रालय·ो उत्·ृष्ट ३० अन्तर्राष्ट्रिय ठे·ेदार ·म्पनीमा सूची·ृत छ। सीडब्लूईले विभिन्न देशमा २० वटाभन्दा बढी बाँध र जलाशययुक्त आयोजना निर्माण गरिस·े·ो छ। निर्माण सञ्चालन र हस्तान्तरण प्रणालीअन्तर्गत उसले सन् २०१६ मा पूरा गर्ने गरी लाओसमा दुई सय ८० मेगावाट·ा दुईवटा आयोजना निर्माण गरिरहे·ो छ। सर·ारले नौ सय मेगावाट क्षमता·ो अरुण तेस्रो आयोजना भारतीय सर·ारी ·म्पनी सतलुज जलविद्युत् निगमलाई दिएपछि अरुण क्षेत्र·ा माथिल्ला आयोजनाहरूमा चीनले चासो देखाउँदै आए·ो छ। ·रिब ६८ ·िलोमिटर प्रवेश मार्ग बनाउनुपर्ने माथिल्लो अरुण ५ आयोजना·ा बारेमा मन्त्रालयमा छलफल भइरहे·ो सचिव ·ोइरालाले बताए। – नेपाल सर·ारलाई २० र स्थानीय लगानी·र्तालाई पाँच प्रतिशत सेयर दिने प्रस्ताव। – आयोजना·ो सम्पूर्ण प्राविधि· ·ार्य र लागत जुटाउने जिम्मा आफैंले लिने प्रतिबद्धता। – चाइना इन्टरनेसनल इनर्जी एन्ड मेटिरियल ग्रुप लिमिटेडसँग·ो संयुक्त उपक्रममा आयोजना निर्माण गर्ने।