Tag: रुग्ण जलविद्युत् आयोजना
२० विद्युत् आयोजना रुग्ण : स्वामित्व लिन सरकारलाई निवेदन
भाद्र १०, २०७६
काठमाडौँ — सञ्चालन खर्चसमेत धान्न नसकेको भन्दै २० वटा साना आयोजनाले स्वामित्व लिइदिन सरकारलाई निवेदन दिएका छन् । कुल ७१ मेगावाट क्षमता भएका...