Tag: खुदी जलविद्युत् केन्द्र
खुदी जलविद्युत्मा फेरि बाढी पस्यो
आश्विन २, २०७६
लमजुङ — मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित ४ मेगावाटको खुदी जलविद्युत् केन्द्रमा फेरि बाढी पसेको छ । यसअघि भदौ २४ गते विद्युत्गृहमा बाढी पसेको थियो ।...