प्राधिकरणकै आयोजना लम्बिँदा रोकिएन भारतीय विद्युत् आयात
यी हुन् ढिलो भएका विद्युत् आयोजनाहरू
भदौ ९,२०७६
११ सय मेगावाट विद्युत्को माग पूरा गर्न प्राधिकरणले करिब २५० मेगावाट विद्युत् भारतबाट आयात गरिरहेको छ
प्राधिकरणले...
कुलमानले सुरु गरे विद्युतीय चुलो बाँड्ने अभियान
काठमाडौं,८ भदौ,२०७६ । लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि उपभोक्ताहरु विद्युतीय चुलोतर्फ (इन्डक्सन) आर्षित हुन थालेका छन् । पछिल्लो समयमा ग्रामिण...
विद्युत् वितरण लाइन भूमिगत गरिँदै
काठमाडौँ, भदौ ८ गते ।
सरकारले काठमाडाँैँ उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडाँै, ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको...
Power utility gets go-ahead to chop down 38,545 trees
Forests will be cleared in Rautahat and Bara districts for the planned Hetauda-Dhalkebar-Duhabi transmission line.
August 25, 2019
The Nepal Electricity Authority has received clearance to...
सुदूरपश्चिममा विद्युत् आयोजना धमाधम
भाद्र ८, २०७६
धनगढी — बहुचर्चित पञ्चेश्वर र पश्चिम सेतीजस्ता ठूला आयोजना सुरु नभए पनि सुदूरपश्चिममा सम्पन्न भएका र निर्माणाधीन मझौला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले...
बाढीले माथिल्लो मर्स्याङ्दी ‘ए’ मा क्षति
क्षति पुगेको ठाउँमा ३ दिनयता मर्मत कार्य सुरु गरिएपछि आयोजनाले विद्युत् उत्पादनसमेत सुचारु गरेको छ
भाद्र ६, २०७६ लमजुङ — मर्स्याङदी गाउँपालिका–७ ङादीको सिस्नेरी खोलाको...
नलसिङगाडमा लगानी गर्न जापानलाई प्रस्ताव
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत्मा लगानीका लागि जापानलाई आग्रह गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेट्न आएका जापानी...
२२२ स्थानीय तहमा पुग्यो ९० प्रतिशत भन्दा बढी बिजुली
काठमाडौंं,५ भदौ,२०७६
मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत...
मस्र्याङ्दी प्रशारण लाइनको निर्माण रोक्ने स्थानीयको चेतावनी
लमजुङको मस्र्याङदी करिडोरमा निर्माण हुन लागेको २२० केभी राष्ट्रिय प्रशारण लाइन निर्माणको क्रममा उचित मुआब्जा नदिएको भन्दै प्रभावितहरूले आपत्ति जनाएका छन् । मस्र्याङ्दी करिडोरअन्तर्गत...
Energy Ministry proposes check on power consumption by businesses
The ministry made the move in a bid to encourage usage of energy-efficient technology, machines and equipment to reduce energy imports and curb emissions.
The...




