हाईड्रोको आईपीओ निष्काशन

    1139

    काठमाडौ। सयपत्री हाइड्रोपावरले असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ।

    साधारणसभामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राम्भिक शेयर (आईपीओ) जारी गर्ने बिशेष प्रस्ताव पारित गरिने भएको छ। कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला ए जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको कम्पनीले जनाएको छ।

    साधारणभाले आर्थिक बर्ष २०७३र७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगायतका आर्थिक विवरण पारित गर्ने भएको छ। साथै चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने जनाएको छ। तर उसले कति आईपीओ निष्काशन गर्नेबारे खुलाएको छैन ।

    स्रोत:अर्थतन्त्र