जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड लाभांश बाँड्ने

    2332

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको छैटौ वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ ।

    सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।

    कम्पनीको स्वतन्त्र व्यवसायीक सञ्चालक मनोनयन गर्ने विषय सुचि रहेको छ ।