एकाबिहानै १९ जना विजुली चोर पक्राउ

    1278

    बर्दिबास : महोत्तरीको बर्दिबासमा विद्युत चारी गर्ने १९ जना पक्राउ परेका छन् । आइतबार बिहानै बर्दिबास नगरपालिकाको किसान नगर र विजलापुरका विभिन्न स्थानबाट हुकिङ गरी विद्युत चोरी गर्ने १९ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीको टोलीले पक्राउ हो ।

    कतिपयलाई सुतिरहेकै अवस्थामा पक्राउ गरी बर्दिबास ल्याइएको छ । पक्राउ परेकालाई जरीवाना तिराएर मात्रै छाडिने बर्दिबास प्रहरीले जनाएको छ ।

    स्रोत:अन्नपूर्ण पोस्ट