चट्याङले विद्युत सिस्टम कोल्याप्स, देशैभर बत्ती गयो

2018

काठमाडौं- मंगलबार राति करिब ८.४५ बजेदेखि ९ बजेस चट्याङले नेपाल विद्युत प्राधिरकणको विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध भएको छ। प्राधिकरणका अनुसार चट्याङले प्रणली अवरुद्ध हुँदा देशैभर बत्ती गएको छ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले चट्याङका कारण सम्पूर्ण प्रणाली अवरुद्ध भएको र २० मिनेटदेखि आधाघण्टामा सुचारु हुने जानकारी दिए।
‘देशभरको प्रणाली अवरुद्ध भएकाले एउटा/एउटा भाग सञ्चालनमा ल्याउनुपर्ने हुन्छ,’ उनले भने।

प्राधिकरणले प्रणाली अवरुद्ध भए पनि क्षतिको जानकारी भने नआएको जनाएको छ।

 

: नेपाललाइभमा