Tag: नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी
अपर त्रिशूली १ : ठूलो वैदेशिक लगानीका लागि आज सम्झौता हुँदै
कार्तिक १५, २०७६
काठमाडौँ — नेपालमा भित्रिन लागेको ठूलो प्रत्यक्ष वैदेशिक लगानीका लागि दाताहरूबीच आज शुक्रबार सम्झौता हुँदै छ । २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा...