Outage down by two hours daily

    1609

    LoadsheddingKATHMANDU: The Nepal Electricity Authority has decreased power outage by two hours per day, effective from Monday, keeping in mind the upcoming SLC exams scheduled to begin next week.

    The new power schedule will have 70 hours of outage a week. Currently, the country is facing 84 hours of power cut a week.

    Outage hours have been reduced keeping in mind SLC exams, said Bhuwan Kumar Chhetri, Chief of NEA’s Load Dispatch Centre, adding that NEA has also urged once again to use powerful electric appliances, which consume more electricity, as less as possible.

    Chhetri added that the electricity utility is yet to decide whether to keep the power outage time frame the same. “We will do accordingly depending upon the load, some time after two weeks,” he said.

    Reduction in outage hours has been possible after the 144-MW Kaligandaki A Hydro Power Project, which was being repaired, resumed its operation from today. The project’s inlet valves have been repaired, said Chhetri.

    Source : The Himalayan Times

    ———————————————————————————————————————————————————————-

    loadshedding_11_March_2013

     

    भोलिदेखि लोडसेडिङ दुई घण्टा कम

    काठमाडौँ, फागुन २७  – नेपाल विद्युत् प्राधिकरणले भोलि सोमबारदेखि लागू हुने गरी दैनिक दुई घन्टा लोडसेडिङ कम गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। यस अनुसार अब दैनिक १० घण्टा बत्ती हुने छैन।

    प्राधिकरणका अनुसार नदीहरूमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि तापीय विद्युतगृह सञ्चालन, भारतबाट विद्युत् आयात, कालीगण्डकी ए जलविद्युत् केन्द्रको मर्मत कार्य समयमै सम्पन्न भएको, कुलेखानी जलाशयको पानी सञ्चितिसमेत अनुकूल रहेका कारण विद्युतभार कटौती कम भएको हो।

    यसैगरी प्राधिकरणले चुहावट नियन्त्रण कार्यको प्रभावकारी अनुगमन गरेको, निकट भविष्यमा सञ्चालन हुन गइरहेको प्रवेशिका परीक्षा (एसएलसी) समेतलाई दृष्टिगत गरी साविकमा हुँदै आइरहेको विद्युतभार कटौतीलाई कम गरेको बताएको छ।

    विद्युत खपत कम भए एसएलसीपछि पनि यही तालिका लागू हुने प्राधिकरणले जनाएको छ।

    नागरिक