Nepal Electricity Authority is announce to raising loadshedding hours by 60 hours weekly as a massive flood in the Sunkoshi River has affected electricity generation and transmission.
Flood has swept away two gates of 10-megawatt Sunkoshi hydropower project and submerged power house of Sunkoshi small hydropower project, which is being operated by Sanima Hydropower Ltd.
“The flood has also completely damaged one of the transmission lines of 45 MW Bhotekoshi Power Company and partially damaged three of its transmission lines. It has also affected 6 MW from 3 Chaku Khola projects and 3MW Bhairab Kunda project,” In total, 66.5 MW of power generation has been affected by the flood.
काठमाडौ– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी जलविद्युत केन्द्रमा क्षति पुरयाएपछि सातातको ६० घण्टा लोडसेडिङ हुने भएको छ । सुनकोशी नदीमाथी आएको पहिरोले जलविद्युत आयोजितको ड्याम र प्रशारण लाइनमा क्षति पुरयाएपछि ५७ मेगावाट आपूर्ति वन्द भएको छ । कुसाहा कटैया प्रशारण लाइनको कण्डक्टर पनि परिर्वतन गर्नु पर्ने भएकाले शनिवारदेखि साताको ६० घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रधिकरणका अनुसार सातामा तीन दिन ९ घन्टा, दुई दिन साढे ७ घन्टा, एक दिन १० घन्टा र एक दिन साढे ८ घन्टा लोडसेडिङ हुने भएको छ ।
Source : NEA