इप्पान को प्रदेश नं. १ को कार्यसमिति चयन

1640
Province 1 EC

फाल्गुन २८, २०७७

स्वतन्न्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रदेश नं. १ को कार्यसमिति मनोनयन भएका छन्। प्रदेश नं. १ मा कार्यसमितिलाई सपथ ग्रहणको लागि स्वतन्न्र उर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो ।

प्रदेश नं. १ को कार्यसमिति:

  1. संयोजक: श्री डेडराज खड्का
  2. सह संयोजक: श्री रमेश न्यौपाने
  3. सचिव : श्री सोमनाथ कडेंल
  4. कोषाध्यक्ष : श्री कुमार खरेल
  5. सदस्य : श्री कविन महर्जन
  6. सदस्य : श्री रोशन बस्नेत
  7. सदस्य : श्री दिपक राई
  8. सदस्य : श्री गोपाल मैनाली
  9. सदस्य : श्री तारा सुब्बा