अपीको विशेष साधारणसभा

    1553

    चैत्र २९, २०७३- अपी पावर कम्पनी लिमिटेडको दोस्रो विशेष साधारणसभा सोमबार राजधानीमा सम्पन्न भएको छ । सभाले अघिल्लो साधारण सभाका प्रस्तावहरूलाई सक्रिताका साथ अघि बढाउने निर्णय भएको जारी विज्ञप्तिमा छ । अपि पावर कम्पनीको हालको चुक्ता पुँजी १ सय ५ करोड र जारी पुँजी ३ सय करोड रहेकोमा पुँजी वृद्धि गरी जारी पुँजी ४ सय करोड कायम गर्ने र कम्पनीको पुँजी संरचनामा परिवर्तन भएको हुँदा सोअनुकूल हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ ।

    स्रोत:कान्तिपुर