NepalEnergyForum

छ्याङ्गदी हाइड्रोपावरको साधारण सभा

कात्तिक २१, काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडको तेस्रो साधारण सभा मङ्सिर १२ गते आम्रपाली पार्टी प्यालेस, बालुवाटारमा हुँदैछ । सभाको विशेष प्रस्तावमा लेखापरीक्षकको नियुक्ती र वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।

Source: Abhiyan