NepalEnergyForum

Seti multi-purpose project weir damaged due to Flood

पोखरा स्थित सेती जलबिद्युत केन्द्र को Intake/headworks को weir आज नदीको पानीले बगाए पश्चात छेउको undersluice gate समेत उक्त संरचनाको संचालन सम्भार गर्ने सिचाई डिभिजन कार्यलयले खोली दियेपछि पानीको अभावले १५००किवा क्षमताको पावर हाउस बन्द भएको छ !

Source : FB / Timsina Madan