Warning: A non-numeric value encountered in /homepages/36/d606165146/htdocs/nef/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 1407
काठमाडौँ । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले साढे ३१ करोड बराबरको आईपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारणका लागि ३१ करोड ५० लाख बराबरको एक सय रुपियाँ अंकित […]
काठमाडौं,१३ जेठ २०७६ । नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ ।
कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले...