NepalEnergyForum

राधी विद्युत् कम्पनीलाई सेयर निष्कासन अनुमति

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत सेयर निष्कान गर्ने भएको छ ।

धितोपत्र बोर्डले बिहीबार राधीलाई सेयर निष्कासनको अनुमति दिएको छ । राधीले ४ मेगावाट क्षमताको राधी आयोजना सम्पन्न गरी हाल सञ्चालनमा ल्याएको छ ।

स्रोत:बाह्रखरी