NepalEnergyForum

युनाइटेड मोदीको संस्थापक शेयर सूचिकृत

जेठ ७, काठमाडौं (अस) । युनाइटेड मोदी हाइड्रोपावर डेभलपमेण्ट लिमिटेडको नेप्सेमा सस्ंथापक शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड १५ लाख कित्ता संस्थापक शेयर सूचिकृत भएको हो । अब, लगानीकर्ताहरुले यो शेयर कारोबार गर्न सक्नेछन् ।

स्रोत:अभियान