NepalEnergyForum

बालाजु क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

बालाजु वितरण केन्द्र अन्तर्गत बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तार गर्ने कार्यको लागि बालाजु सवस्टेशनबाट प्रशारित हुने तपशिल बमोजिमका फिडरमा निम्न मिति र समयमा विद्युत सप्लाइ बन्द हुने व्यहोरा जानकारी गराइन्छ ।

  1. बालाजु — धर्मस्थली
    २०७५/०३/१७ आईतबार
    (बिहान ८ः०० बजेदेखी दिउसो १२ः०० बजेसम्म)
    पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउराली ।
  2. बालाजु — नार्गाजुन
    २०७५/०३/१७ आईतबार
    (दिउसो १२ः०० बजे देखी साझँ ५ः०० बजे सम्म)
    ःत्ऋ पर्खाल, बालाजु हाईट, शितला स्कुल, राधाकृष्ण मंन्दिर, रानीवन, नर्सरीचौक, खरिबोट सम्म ।