NepalEnergyForum

ऊर्जाको बजेट ८३ अर्ब ८९ करोड

– ऊर्जाको बजेट ८३ अर्ब ८९ करोड

– सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने

– राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने

– बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने